Header Ads

मायादेवी/हरि डंगोल स्मृति देउराली गोल्ड कप २०७३ को सेमी फाईनलमा पुगे

देउराली स्पोर्टीङ्ग क्लबले संचालन गरि रहेको मायादेवी/हरि डंगोल देउराली गोल्ड कप २०७३

देउराली स्पोर्टीङ क्लव २०७३ अन्तर्गत आज भएको pre quarter अन्तर्गतको अन्तिम खेल Deurali sporting club A v/s आलुबारी fc A बीच भएको खेलमा देउराली स्पोर्टीङ्ग क्लब A ले २ गोल गर्दै विजयी भए भने आलुबारी fc A बाट कुनै पनि गोल हुन सकेन,


आजे भएको क्वाटर खेल टोड्के झरना v/s हेलिबोध बीच टोड्के झरनाले जीत हासिल गर्न सफल भए झरनाको तर्फा बाट २ गोल गरेका थिए भने हेलिबोधले १ गोल गर्दै हारको सामना गर्नु पर्यो,

Yellow 7 v/s गडी fc बीच भएको खेल निकै रोचक र आकर्शक भएको थियो दुवै टिमबाट निर्धारित समयमा कुनै पनि गोल हुन सकेन अन्त्यमा  (tbqr) मा ५ गोल गर्दै Yellow 7 विजयी बने गडी fc को तर्फबाट ४ गोल गर्न सफल भएका थिए,

अर्को खेलमा चापगैरी fc ले आलुबारी B लाई 0 को बिरुद्द २ गोल गर्दै जीत हासिल गरे,अर्को खेलमा सनराईज फेमेगुरुले  Deurali sporting club A लाई (tbqr) मा ५-४ हराए,भोली हुने सेमिफाईनल खेल टोड्के झरना v/s चापगैरी  र  सनराईज फेमेगुरू v/s Yellow 7 माईमझुवा बीच हुनेछ।

No comments

Powered by Blogger.