Header Ads

"हरि डंगोल स्मृति"देउराली गोल्ड कप २०७३ को सुचना

"हरि डंगोल स्मृति"देउराली गोल्ड कप २०७३ को सुचना

श्रीमान टिम कप्तान ज्यु,
विषय:खेलमा सहभागी भैई दिने बारे।
प्रस्तुत विषयमा सदा झै हरिबोधनी एकादशीको पावन अवसरमा देउराली स्पोर्टिङ क्लबले"देउराली गोल्ड कप २०७३"संचालन गर्ने भएकोले तपाईको टिमलाई समेत सहभागी गराई खेलको शोभा बढाई दिन हुन अनुरोध गर्दछौ।

कार्यक्रमहरु
१.फारम वितरण:-२०७३ कार्तिक ८ गते देखि १७ गते सम्म।

२.फारम शुल्क:-रु. ५०/- अक्षरेपी पचास मात्र।
३.टिम दर्ता शुल्क:-रु. २,५००/- अक्षरेपी दुई हजार पाँच सय मात्र।
४.टिम दर्ता मिति र स्थान:-२०७३/०७/१७ गते बुधबार सम्म(देउराली बजार ब्य.स.को कार्यलय)
५.फिक्चर आउट:-२०७३/कार्तिक १८ गते विहिबार दिनको १२:०० बजे।
६.खेल सुरु:-२०७३ कार्तिक १९ गते शुक्रबार देखि।
७.फाईनल खेल:-२०७३ कार्तिक २५ गते विहिबार।
८.खेलाडी संख्या:-७+३ जना।

पुरस्कारहरु:
प्रथम पुरस्कार:-४१,०००/-(अक्षरेपी एकचालीस हजार)कप,मेडल,प्रमाण पत्र।
दोस्रो पुरस्कार:-२१,०००/-(अक्षरेपी एक्काईस हजार)कप,मेडल,प्रमाण पत्र।
सेमिफाइनलमा पुग्ने टिमहरुलाई:- ४,०००/४,०००/-(अक्षरेपी चार/चार हजार)
उत्कृष्ट खेलाडी:-१ जोर फुटबल बुट,मेडल,प्रमाण-पत्र।
उत्कृष्ट बल रक्षक:-१ जोर फुटबल बुट,मेडल,प्रमाण-पत्र।
उत्कृष्ट डिफेन्डर:-१ जोर फुटबल बुट,मेडल,प्रमाण-पत्र।
सर्वाधिक गोलकर्ता:-१ जोर फुटबल बुट,मेडल,प्रमाण-पत्र।

नोट:
१.टिम दर्ता गर्दा अग्रिम धरौटी स्वरूप रु ५००/-(अक्षरेपी पाँच सय)जम्मा गर्नु पर्नेछ।
२.खेलाडीले बल र जर्सी अनिवार्य साथमा ल्याउनु पर्नेछ अन्यथा रु २००/२०० जरिवाना लाग्नेछ।
३.खेलमा सहभागी टिमले खाने,बस्ने तथा चोटपटक लागेमा आफै ब्यवस्था गर्नु पर्नेछ।
४.सिमित टिमलाई मात्र दर्ता गरिने भएकोले समयमै फारम भरी दर्ता गर्न साथै फोन सम्पर्कबाट टिम दर्ता नगरिने समेत सुचित गरिन्छ।

अध्यक्ष्:लिला बुर्जा
सचिब:अईन्द्र राई
सम्पर्क न:९८१७९२२०४४/९८१४०६७३८९ 

No comments

Powered by Blogger.