ओशिस क्लवको आयोजनामा ईलाममा जारी 3'rd टोल कप टुर्नामेण्ट -2073 शनिवारबाट शूरु भएकोछ।प्रतियोगिताको हिजो सम्पन्न खेलहरू भानुरत्न टोल र नारायणणथान टोल क्रमश नविन चोक B र फूलगाछी टोललाई पाखा लाउॅदै अगिल्लो चरण प्रवेश गरेका छन्।
Post a Comment