लगातार भईरहेको"मायादेवी/हरि डंगोल स्मृति देउराली गोल्डकप-2073"अन्तर्गत आज चौथो दिन दोस्रो चरणका आज सम्पन्न
लगातार भईरहेको"मायादेवी/हरि डंगोल स्मृति देउराली गोल्डकप-2073"अन्तर्गत आज चौथो दिन दोस्रो चरणका आज सम्पन्न खेलका नतिजाहरू हेलीबोध बिब्लाटे v/s देउराली स्पोर्टीङ्ग क्लब "बि" बीच भएको खेलमा हेलीबोध बिब्ल्याटे २ गर्दै विजयी बने भने देउराली स्पोर्टीङ्ग क्लब "बि"को तर्फबाट कुनै पनि गोल हुन सकेन,आजै भएको अर्को खेल यल्लो सेभेन माईमझुवा v/s रक्से एफ. सि. खेल निकै रोचक भएको थियो निधारित समय भरि दुवै टिमबाट १-१ गोल गरी पुरा समय बराबरी भएको थियो र अन्त्यमा Tbqr सम्म पुगेको थियो जसमा यल्लो सेभेन माईमझुवाले ५ गोल गरी विजयी बने भने रक्से fc ले ३ गोल मात्र गर्न सफल भएका थिए,
तेस्तै अर्को खेलमा पनि पुरा समय बराबरी रहेको थियो टोड्के झरना v/s नेपाल तामाङ्ग धेदुङ सुम्बेक यो खेलमा पनि दुवै टिमबाट कुनै गोल हुन सकेन र Tbqr मा ३ को बिरुद्द ४ गोल गर्दै टोड्के झरना विजय भए,अर्को खेल सनराईज फेमेगुरु ५ गोल गर्दै ठुलो अन्तरले विजयी हासिल गरे भने सदावहार भित्ते २ मात्र गर्न सफल भए,यो खेलमा सनराईज फेमेगुरुका योगेश गुरुङ्गले ४ गोलको योगदान दिएको थियो (योगेश नेपालका ए डिभिजन क्लबमा आबद्द खेलाडी पनि हुन्) र आजको अन्तिम खेल चापगैरी fc "B" v/s पाचथर लुंगरुपा FC पनि 0-0 को बराबरी खेल भएको थियो Tbqr मा ५ गोल गर्दै चापगैरी FC जीत हासिल गरे भने पाचथर लुंगरुपा FC को तर्फबाट ४ गोल मात्र भएको थियोl


Post a Comment