लगातार तिनदिन देखि संचालन भई रहेको"मायादेवी/हरिमाया डंगोल देउराली गोल्ड कप २०७३"
देउराली गोल्ड कप २०७३ लगातार तिनदिन देखि संचालन भई रहेको "मायादेवी/हरिमाया डंगोल देउराली गोल्ड कप २०७३" आज भएको पहिलो चरण अन्तर्गत तेस्रो दिनको खेल नतिजा सदाबहार भित्ते 3 गोल गर्दै विजयी बने भने प्याङ fc को तर्फबाट कुनै गोल हाना सकेन,
आजै भएको अर्को खेलमा लुङरुप्पा fc पाॅचथर v/s सोनाम टिम ईलाम बीच निर्धारित समयमा १-१ गोल गरि बराबरी भई (3-1 tbqr) बाट विजय भए,अर्को खेलमा चाॅपगैरी fc 2-0 आहाले fc,माईपोखरी9 fc 3-1 मलाते B,Deurali sporting club A wk over विजयी TTC छाॅगे B

Post a Comment